साइन अप गर्नुहोस्

  • - -

सदस्यता दर्ताको सम्बन्धमा, हामी निम्नानुसार व्यक्तिगत जानकारी सङ्कलन र प्रयोग गर्न चाहन्छौं

कृपया बिषयबस्तुहरु विस्तृत रूपमा पढ्नुहोस् र तपाईं प्रत्येक बिषयमा सहमत हुनुहुन्छ या हुनुहुन्न भनि निर्णय गर्नुहोला ।

सामग्री हेर्नुहोस्
व्यक्तिगत जानकारी सङ्कलन बिषयवस्तुहरू र प्रयोग गर्न सहमति
① व्यक्तिगत जानकारी बिषयबस्तुहरु सङ्कलन
1. आवश्यक बिषयबस्तुहरु: नाम, सम्पर्क जानकारी, भिसा
2. वैकल्पिक बिषयबस्तुहरु: आवेदक इमेल
② व्यक्तिगत जानकारीको सङ्कलन र प्रयोगको उद्देश्य
1. आवश्यक बिषयबस्तुहरु: सदस्यको आधारभूत जानकारी सेवा प्रयोगको लागि आवश्यक छ, र शिक्षा सम्बन्धी सामग्रीको लागि प्रयोग गरिन्छ ।
③ व्यक्तिगत जानकारी को अवधारण र प्रयोग अवधि
1. संरक्षणको लागि आधार: जानकारी विषयको सहमति
2. अवधारण अवधि: 2 वर्ष
④ छन्बुक विदेशी पोर्टलले यस सेवा सम्झौता अन्तर्गत सेवाहरू प्रदान गर्ने उद्देश्यका लागि मात्र सङ्कलन जानकारी प्रयोग गर्दछ, र व्यक्तिको सहमति बिना तेस्रो पक्षलाई खुलासा वा वितरण गर्न सक्दैन । यद्यपि, यो निम्न अवस्थामा लागू हुँदैन।
1. अन्य सम्बंधित कानून र नियमहरू बमोजिम अनुसन्धानको उद्देश्यका लागि सम्बन्धित निकायबाट अनुरोध गर्दा
2. सूचना र सञ्चार आचार समितिबाट अनुरोध गर्दा
3. अन्य सम्बंधित कानून र नियमहरू द्वारा निर्धारित प्रक्रियाहरू अनुसार अनुरोध छ भने
⑤ सहमति अस्वीकार गर्ने अधिकार र बेफाइदाहरू: तपाईंसँग व्यक्तिगत जानकारी सङ्कलनमा सहमति अस्वीकार गर्ने अधिकार छ, र यदि तपाईंले अस्वीकार गर्नुभयो भने, तपाईंको छन्बुक विदेशी पोर्टलको प्रयोगलाई प्रतिबन्ध लगाइनेछ ।
साइट नक्सा

छन्बुक अन्तर्राष्ट्रिय सहयोग एजेन्सी

My JB

My JBले तपाईंलाई अनलाइन शिक्षा मार्फत छन्बुकमा एक स्थायी जीवन बिताउन मद्दत गर्दछ!

अध्ययन फोरमले तपाईंलाई कोरियन भाषा, प्रविधि शिक्षा, आदि कुराहरु अनलाइन र अफलाइनबाट सिक्न मद्दत गर्दछ।

सामग्री हेर्नुहोस्

컴퓨터활용능력 단기패스 2급 실기(2024)

컴퓨터활용능력 단기패스 2급 실기(2024)

भर्ना जारी छ
  • शिक्षा क्षेत आईटी
  • अध्ययन अवध आवेदन मितिबाट ३० दिन
आवेदन

본 과정은 컴퓨터활용능력2급 실기 대비 과정으로서 실무 능력 및 시험대비 실전 능력을 학습합니다.

 

[학습대상자]

1. 컴퓨터활용능력 2급 자격증 취득을 목표로 하는 수험생
2. 직장에서 컴퓨터 활용 능력을 강화하고자 하는 직장인

 

[학습목표]

실기 강좌를 통해 실무 업무 능력을 배양하고, 기출문제 학습을 통해 실기 시험에 대비할 수 있다.

आवेदनसूची

방문자통계